रोसिङटनको शतकमा पोखराले कर्णालीलाई दियो २०२ रनको ठूलो लक्ष्य

रोसिङटनको शतकमा पोखराले कर्णालीलाई दियो २०२ रनको ठूलो लक्ष्य

ओपनर रोसिङटनले लगातार दोस्रो खेलमा उत्कृष्ट ब्याटिङ गर्दै ५८ बलमा अविजित १०८ रन बनाए । यस क्रममा उनले ११ चौका र ७ छक्का प्रहार गरे ।

थप पुरा समाचारको लागि
TOP