देशलाई अस्थिर बनाउने षड्यन्त्र गरियो : एमाले उपमहासचिव ज्ञवाली

देशलाई अस्थिर बनाउने षड्यन्त्र गरियो : एमाले उपमहासचिव ज्ञवाली

२९ चैत, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकार बनेपछि देशलाई अस्थिरताको बाटोमा लैजाने षड्यन्त्र भइरहेको बताएका छन् । राजावादीहरुको हिंसात्मक प्रदर्शन त्यसैको उदाहरण भएको उनले बताए । जनसंगठन समन्वय संयन्त्रको शुक्रबार सम्पन्न बैठकलाई सम्बोधन गर्दै ज्ञवालीले भने, ‘केपी शर्मा ओलीले प्रधानमन्त्री भएपछि जब मुलुक स्थिरताको कोर्षमा गएको उद्घोष गर्नुभयो, तब मुलुकलाई अस्थिरतामा […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP