एनपीएल सिजन : सामसङ नेपालले घोषणा गर्यो एआई टीभीमा छुट योजना
१६ मंसिर, काठमाडौं । सामसङ नेपालले नेपाल प्रिमियर लिग (एनपीएल) सिजनलाई लक्षित गर्दै आफ्ना विभिन्न श्रेणीका टेलिभिजनमा आकर्षक छुट र एक्स्चेन्ज बोनस योजना घोषणा गरेको छ। यस योजना अन्तर्गत प्रिमियम क्यूएलईडी टीभीदेखि एचडी टीभीसम्मका मोडेलहरूमा ३३ प्रतिशतसम्म क्यासब्याक तथा ७ हजार रुपैयाँसम्म एक्स्चेन्ज बोनस उपलब्ध छ । जसले ग्राहकलाई आफ्नो घरको मनोरञ्जन अनुभव अपग्रेड गर्न […]
थप पुरा समाचारको लागि