भियतनाम, मलेसिया र कम्बोडियाको भ्रमणमा निस्कँदै सी जिनपिङ

भियतनाम, मलेसिया र कम्बोडियाको भ्रमणमा निस्कँदै सी जिनपिङ

२९ चैत, काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङ आगामी साता दक्षिण–पूर्वी एशियाली मुलुकहरूको भ्रमणमा जाँदै छन्। अमेरिकाले बढाएको भन्सार शुल्कको चपेटासँग जुधिरहेको बेला चिनियाँ राष्ट्रपतिले यी देशहरू भ्रमण गर्न लागेका हुन् । ग्लोबल टाइम्सका अनुसार राष्ट्रपति सी १४ देखि १८ अप्रिलसम्म भियतनाम, मलेसिया र कम्बोडियाको राजकीय भ्रमणमा रहनेछन्। भ्रमणको सुरूवात १४ अप्रिलमा भियतनामबाट हुनेछ, त्यसपछि […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP