उमेरहदका कारण अखिलबाट बिदा भएका धिताल एमाले महाधिवेशन प्रतिनिधि

उमेरहदका कारण अखिलबाट बिदा भएका धिताल एमाले महाधिवेशन प्रतिनिधि

१६ मंसिर, काठमाडौं । अनेरास्ववियु केन्द्रीय कमिटीका निर्वतमान सचिव सन्जिब धिताल नेशनल भोलिन्टियर फोर्सबाट महाधिवेशन प्रतिनिधि छनोट भएका छन । अनेरास्ववियुको २४ औ राष्ट्रिय महाधिवेशनअघि ३२ वर्षे उमेरहद लगाइएपछि महासचिवका दाबेदार धिताल विद्यार्थी राजनीतिबाट बाहिरिएका थिए । त्यसपछि पार्टी राजनीतिमा लागेका धिताललाई एमालेले मङ्सिर ५ गते गठन गरेको नेशनल भोलिन्टियर फोर्सको केन्द्रीय कमाण्डको सेक्रेटेरिएट कमाण्डरको […]

थप पुरा समाचारको लागि
TOP