एमालेमा किचलो : ८ महिनामा दोस्रोपटक कारबाहीमा परे पूर्वमन्त्री

एमालेमा किचलो : ८ महिनामा दोस्रोपटक कारबाहीमा परे पूर्वमन्त्री

१६ मंसिर, विराटनगर । नेकपा एमालेले ताप्लेजुङका नेता तथा कोशी प्रदेशका पूर्वमन्त्रीलाई कारबाही गरेको छ । पार्टीको ११औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोटका क्रममा विवाद भएपछि प्रदेश कमिटीले प्रदेश सल्लाहकार तथा कोशी प्रदेशका पूर्वमन्त्री बलबहादुर साम्सोहाङ र पार्टीको कोशी प्रदेश पर्यटन विभाग सचिव मणिशंकर पोमुलाई कारबाही गरेको हो। संस्थापनइतर पक्षाका नेता साम्सोहाङ र पोमुमाथि कारबाही […]

थप पुरा समाचारको लागि
TOP