भारतमा प्रधानमन्त्री कार्यालयको नाम फेरियो, राखियो ‘सेवा तीर्थ’
काठमाडौं । भारतमा प्रधानमन्त्री कार्यालय (पीएमओ) परिसरको नाम परिवर्तन गरेर ‘सेवा तीर्थ’ नामाकरण गरिएको छ । भारतको केन्द्र सरकारले यस्तो निर्णय गरेको हो । देशभरिका राज्य भवनहरूलाई अब लोक भवन भनिने छ । यसबाहेक, केन्द्रीय सचिवालयलाई कर्तव्य भवन भनेर चिनिने छ । ‘सार्वजनिक संस्थाहरूमा ठूलो परिवर्तन भइरहेको छ । हामी शक्तिबाट सेवामा सर्दैछौं । यो […]
थप पुरा समाचारको लागि