ऋणीको आम्दानी घटेर पुनर्संरचना भएका कर्जा निष्क्रिय वर्गमा पर्ने
१६ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्तका ऋणीको आम्दानीमा ह्रास आएका कारण कर्जा पुनरतालिकीकरण गर्दा त्यस्तो ऋणलाई निष्क्रिय कर्जाका वर्गिकरण गर्नु पर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले लघुवित्तका ऋणीको कर्जा पुनर्तालिकीकरण गर्दा ऋणीको लिखित कार्ययोजना आधारमा गरी निष्क्रिय कर्जामा वर्गीकरण गर्नुपर्ने व्यवस्था गरेको हो । केन्द्रीय बैंक लघुवित्तलाई “पुनर्तालिकीकरण” सम्बन्धी थप स्पष्ट पारिदिएको […]
थप पुरा समाचारको लागि