त्रिदेशीय महिला फुटबलमा नेपाल चाइनिज ताइपेइसँग पराजित

त्रिदेशीय महिला फुटबलमा नेपाल चाइनिज ताइपेइसँग पराजित

१६ मंसिर, काठमाडौं । इन्डोनेसियामा जारी त्रिदेशीय महिला फुटबलमा नेपाल चाइनिज ताइपेइसँग पराजित भएको छ । नेपाललाई चाइनिज ताइपेइले १-० गोलअन्तरले हराएको हो । नेपाल पहिलो खेलमा इन्डोनेसियासँग २-१ ले पराजित भएको थियो भने चाइनिज ताइपेइले इन्डोनेसियालाई ५-० ले पराजित गरेको थियो । नेपाललाई हराएसँगै चाइनिज ताइपेइ यो मैत्रीपूर्ण सिरिजको विजेता बनेको छ ।

थप पुरा समाचारको लागि
TOP