लुम्बिनी विकास कोषको सदस्य-सचिवलाई प्रधानमन्त्री निर्देशन- धर्मको हेक्का राखी काम गर्नू

लुम्बिनी विकास कोषको सदस्य-सचिवलाई प्रधानमन्त्री निर्देशन- धर्मको हेक्का राखी काम गर्नू

१६ मंसिर, काठमाडौं । सरकारले लुम्बिनी विकास कोषको सदस्य–सचिव पदमा गोरखाका दीपक श्रेष्ठलाई मनोनीत गरेको छ । मन्त्रिपरिषद्ले ४६ वर्षीय श्रेष्ठलाई सदस्य सचिवमा मनोनीत गरेपछि प्रधानमन्त्री एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुशीला कार्कीले धार्मिक संस्थामा धर्मको हेक्का राखेर काम गर्न निर्देशन दिएकी छिन् । ‘तपाईंलाई सरकारले विश्वास गरेर जुन जिम्मेवारी दिएको छ, इमानदारीसाथ त्यो […]

थप पुरा समाचारको लागि
TOP