एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा, लुम्बिनीलाई जित्नैपर्ने दबाब
१७ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक एनपीएल क्रिकेट अन्तर्गत आज एक मात्र खेल हुँदैछ । आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल अपराह्न चार बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच खेलबाट आठ अंक जोडेको छ भने रोहितकुमार पौडेलले नेतृत्व सम्हालेको लुम्बिनीले पाँच खेलमा दुई […]
थप पुरा समाचारको लागि