बेलायतबाट नेपालका पार्टीले के सिक्ने ?
नेपालको माहोल अहिले चुनावमय हुँदैछ। लोकतान्त्रिक पद्धतिमा राजनीतिक दल, निर्वाचन र जननिर्वाचित सरकार विनाको राज्य प्रणाली, समाज र राज्य सबै अपुरो र अधुरो हुन्छ। निर्वाचन आयोगको तथ्यांक हेर्दा अहिलेसम्म ११९ वटा राजनीतिक दलहरू आयोगमा निर्वाचनका लागि दर्ता भएको देखिन्छ। यो कुनै नौलो विषय भएन। बेलायतबाट देखिने नौलो विषय चाहिं के हो भने नेपालका राजनीतिक दलको […]
थप पुरा समाचारको लागि