कन्टेनरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु, एकजना घाइते
१७ मंसिर, काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका १९ बस्तिपुरमा रोकिराखेको कन्टेरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । प्रहरीका अनुसार चितवनतर्फबाट हेटौँडा दिशातर्फ जाँदै गरेको ना ५ ख ३५८७ नम्बरको कन्टेनर सडकमा बिग्रिएर रोकिराखेको अवस्थामा बा ४९ प ६६५८ नम्बरको मोटरसाइकल गएराति करिब ११ बजेर ४० मिनेटमा […]
थप पुरा समाचारको लागि