सिद्धार्थ बैंकको कामु सीईओमा बस्याल
१७ मंसिर, काठमाडौं । सिद्धार्थ बैंकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा रामेश्वर प्रसाद बस्याललाई तोकेको छ । मंगलबार साँझ बसेको सञ्चालक समिति बैठकले बस्याललाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । उनी बैंकको डेपुटी सीईओ हुन् । हालका सीईओ सुन्दरप्रसाद कँडेलको ४ वर्षे कार्यकाल आगामी मंसिर २६ देखि सकिँदैछ । उनी २०७८ […]
थप पुरा समाचारको लागि