अध्यक्ष हुवा क्वो फङ् र ग्याङ अफ गुण्डु

अध्यक्ष हुवा क्वो फङ् र ग्याङ अफ गुण्डु

के ईश्वरले पनि हुवाले ग्याङ अफ फोरको अराजकता, उद्दण्डता र षड्यन्त्रकारी गतिविधिलाई नियन्त्रण गरेर पार्टीलाई सहज बाटोमा लैजाने कामको नेतृत्व गरेको जस्तो ग्याङ अफ गुण्डुलाई पार्टी कब्जा गर्नबाट रोक्ने छन् ? त्यसले सिर्जना गरेको भय र आतङ्कबाट देश र स्वयं एमालेलाई मुक्त गर्नेछन् ?

थप पुरा समाचारको लागि
TOP