अपांगता भएकाहरूको साहस, दृढता र समर्पणले अघि बढ्न प्रेरणा दिएको छ : प्रचण्ड
१७ मंसिर, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश राजनीतिक, आर्थिक र सामाजिक चुनौतीको अवस्थामा रहेको बताएका छन् । ३४औं अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन ्। ‘देश अहिले राजनीतिक, आर्थिक र सामाजिक चुनौतीको अवस्थामा छ । यस परिस्थितिमा अपांग नागरिकको अधिकार, अवसर र सम्मानलाई राष्ट्र […]
थप पुरा समाचारको लागि