समतामूलक तथा समावेशी समाज निर्माणको कदम चाल्न आवश्यक छ : ओली
१७ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपांगता भएका व्यक्तिको अधिकारको सुनिश्चितता, प्रवर्द्धन र संरक्षण गर्न एकीकृत रूपमा प्रभावकारी कार्यक्रमको आवश्यकता औंल्याएका छन् । अपांगतामैत्री सोचका साथ अघि बढ्न सम्पूर्ण देशवासी र सरोकारवालहरूमा उनको आह्वान छ । ३४ औं अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो आह्वान गरेका हुन् […]
थप पुरा समाचारको लागि