राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी दर्ता पुस २३ गते

राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी दर्ता पुस २३ गते

१७ मंसिर, काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आयोगले स्वीकृत गरेको कार्यक्रमअनुसार पुस १९ गते बिहान १० बजेदेखि ११ वजेसम्म मतदाता नामावली प्रकाशन हुनेछ । मतदाता नामावली उपरको दाबी विरोध तथा निवेदन/उजुरी माथि छानबिन गरी पुस २२ गते ३ बजेदेखि ४ बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । […]

थप पुरा समाचारको लागि
TOP