गगन थापाले गरे सभापतिको उम्मेदवारी घोषणा

गगन थापाले गरे सभापतिको उम्मेदवारी घोषणा

गगन थापाले भनेका छन्, ‘म पन्ध्रौं महाधिवेशनको सभापतिको उम्मेदवार हो । मलाई के विश्वास छ भने नेपाली कांग्रेसका बहुसंख्यक साथीहरूले पन्ध्रौं महाधिवेशनबाट यो ऐतिहासिक पार्टी नेतृत्व गर्ने जिम्मेवारी दिनुहुन्छ भन्ने छ ।’

थप पुरा समाचारको लागि
TOP