एरिक भ्याली र क्याराभान फिल्मबारे १० तथ्य

एरिक भ्याली र क्याराभान फिल्मबारे १० तथ्य

आफ्नो देशभन्दा कयौं टाढा रहेको नेपालसँग प्रेम बस्छ । उनलाई यहाँको कथाहरूले छुन्छ । त्यस्तै कथामा आधारित रहेर उनले एउटा फिल्म बनाउँछन् । फिल्मले उनलाई कहिल्यै नदिएको नयाँ परिचय दिन्छ । उनी हुन्, फिल्म ‘हिमालय’ (क्याराभान)का निर्देशक एरिक भ्याली । जुन २०५६ सालमा प्रदर्शन भएको थियो । अहिले प्रौढ उमेरमा पुगिसकेका उनमा नेपाल प्रेम उस्तै […]

थप पुरा समाचारको लागि
TOP