बूढीगण्डकी जलविद्युत् आयोजना सरोकार समितिले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

बूढीगण्डकी जलविद्युत् आयोजना सरोकार समितिले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

१७ मंसिर, काठमाडौं । बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिले प्रधानमन्त्री शुशिला कार्कीलाई विभिन्न सुझाव समेटेर ज्ञापनपत्र बुझाएको छ। आयोजनाको काम प्रभावकारी रुपमा अघि बढ्न नसकेका बेला समितिले विभिन्न सुझावसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । तत्कालै बूढीगण्डकी जलविद्युत् विकास कम्पनीमार्फत आयोजना विकासको टेन्डर निकाल्न लाग्नुपर्ने सुझाव समितिले दिएको छ । त्यस्तै अहिलेको बूढीगण्डकी जलविद्युत् विकास […]

थप पुरा समाचारको लागि
TOP