कांग्रेसले २ दिनभित्र नयाँ सदस्यता फाराम पुर्याउने
१७ मंसिर, काठमाडौं । महाधिवेशनको तयारीमा जुटेको नेपाली कांग्रेसले दुई दिन भित्र १६५ निर्वाचन क्षेत्रमा नयाँ सदस्यता फाराम पुर्याइसक्ने निर्णय गरेको छ । सदस्यता व्यवस्थापन समितिको बुधबार बसेको बैठकले नवीकरणको आधारमा शतप्रतिशत नयाँ सदस्यता फर्म पठाउने निर्णय गरेको हो । नयाँ सदस्यता फर्म पठाउँदा क्षेत्रमा जनसंख्या र क्लष्टरको आधारलाई समेत मापदण्ड बनाइएको सदस्यता व्यवस्थापन समितिका […]
थप पुरा समाचारको लागि