व्यापारिक प्रचारमा नाम-फोटो प्रयोग नगर्न चिकित्सकलाई काउन्सिलको चेतावनी

व्यापारिक प्रचारमा नाम-फोटो प्रयोग नगर्न चिकित्सकलाई काउन्सिलको चेतावनी

१७ मंसिर, काठमाडौं । मेडिकल काउन्सिलमा दार्तावाला चिकितसकले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार प्रयोजनमा आफ्नो नाम, फोटो र शैक्षिक उपाधि प्रयोग गर्न थालेपछि नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई चेतावनी दिएको छ । काउन्सिलले चिकित्सकको परिचयलाई व्यवसायिक प्रयोजनमा प्रयोग गर्नु पेशागत आचारसंहिता विपरीत हुने स्पष्ट पार्दै यस्तो क्रियाकलाप तत्काल रोक्न आग्रह गरेको हो । काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवद्वारा […]

थप पुरा समाचारको लागि
TOP