दलीय खिचातानीले अस्थिर मधेश, तीन महिनाभित्र तीन सरकार ढले

दलीय खिचातानीले अस्थिर मधेश, तीन महिनाभित्र तीन सरकार ढले

मधेशमा पछिल्लो तीन महिनामा मात्र तीनवटा सरकार ढलेका छन् । यी तीन सहित प्रदेश सभाको दोस्रो कार्यकालको तीनवर्षमा मधेशमा चारवटा सरकार ढले । अब पाँचौं सरकार निर्माणको तयारी सुरु भएको छ ।

थप पुरा समाचारको लागि
TOP