सर्लाहीमा ट्रकको ठक्करबाट दिदीको मृत्यु, बहिनी घाइते
सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–९ मिर्चैया बजार नजिकैको बाँके–संग्रामपुर सडकखण्डमा ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ भने अर्की किशोरी घाइते भएकी छन् । शुक्रबार बिहान करिब श्रीनगरबाट धनकौलतर्फ गइरहेको ना ५ ख ३८५८
थप पुरा समाचारको लागि