नयाँ मुभमेन्टबाट हुने परिवर्तन जनताको अधिकार हो : नैनसिंह महर

नयाँ मुभमेन्टबाट हुने परिवर्तन जनताको अधिकार हो : नैनसिंह महर

१७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले नयाँ मुभमेन्टबाट हुने परिवर्तन जनताको अधिकार भएको टिप्पणी गरेका छन् । नेता महरले नेपालको संविधानले सार्वभौमसत्ता जनतामा निहीत छ भन्ने स्पष्ट उल्लेख गरिएको स्पष्ट पार्दै सरकार त्यही जगमा निर्माण भएको तर्क गरे । ‘संविधानमा लेखिएको छ– सार्वभौमसत्ता जनतामा निहीत । त्यो भनेको सार्वभौम सत्ता सरकारमा होइन […]

थप पुरा समाचारको लागि
TOP