कर्णालीमा माओवादी र समाजवादी संसदीय दल एकीकरण
१७ मंसिर, सुर्खेत । कर्णालीमा नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी संसदीय दल प्रदेश सभामा एकीकरण भएको छ । बुधबार माओवादी केन्द्र र एकीकृत समाजवादीका प्रदेश सभा सदस्यहरूको एकता बैठकले दल एकीकरण गर्ने निर्णय गरेको हो । माओवादी केन्द्रका प्रमुख सचेतक कृष्णबहादुर जिसीको अध्यक्षतामा बसेको बैठकले नेपाली कमयुनिष्ट पार्टी प्रदेश सभा दल एकीकरण गर्ने निर्णय […]
थप पुरा समाचारको लागि