राजकुमार शर्मालाई सांसद पदबाट हटाउन कर्णाली संसदीय दलको सिफारिस
१७ मंसिर, काठमाडौं । माओवादी प्रदेश संसदीय दलको नेताबाट आज बिहान मात्रै राजीनामा दिएका राजकुमार शर्मालाई प्रदेश सभा सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरिएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक कृष्णबहादुर जिसीले उनलाई प्रदेशसभा सदस्यबाट समेत हटाउनका लागि केन्द्रीय समितिमा सिफारिस गरिएको जानकारी दिए । ‘प्रदेशसभा सदस्यबाट समेत हटाउनका लागि केन्द्रीय समितिमा सिफारिस […]
थप पुरा समाचारको लागि