पालुङटारमा अटो चलाउन रुट निर्धारण, भाडादर पनि तोकियो

पालुङटारमा अटो चलाउन रुट निर्धारण, भाडादर पनि तोकियो

१७ मंसिर, गोरखा । गोरखाको पालुङटार नगरपालिकामा तीन पाङ्ग्रे सवारी (अटो) सञ्चालनका लागि रुट निर्धारण भएको छ । आठ वटा स्थानबाट विभिन्न ठाउँमा जाने गरी पालिकाले रुट निर्धारण गरेको हो । पालिकाका अनुसार ठाँटीपोखरीबाट ओख्ले, धाराचौतारो, लुइँटेल, ग्राउण्ड प्रहरी विट र पौवाटारमा अटो सञ्चालन हुने छ । पौवाटारबाट सेरा, बिमलनगर र बिरुवाटार चल्ने छ । […]

थप पुरा समाचारको लागि
TOP