कुलमान घिसिङ : उज्यालो नेपाल पार्टीका प्रमुख अतिथि

कुलमान घिसिङ : उज्यालो नेपाल पार्टीका प्रमुख अतिथि

१७ मंसिर, काठमाडौं । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको गेटमै उज्यालो नेपालको चुनाव चिन्ह ‘बत्तिको चिम’ प्रतिकात्मक रुपमा खडा गरिएको थियो । प्रज्ञा परिसरमा विभिन्न होर्डिङबोर्डहरू लगाइएका थिए, जसमा फोटो खिच्नेहरूको कमी थिएन । भित्तामा टाँसिएका बोर्डमा लेखिएको थियो– उज्यालो नेपाल पार्टी । त्यसको तल नारा दिइएको थियो – सुशासन, समृद्धि र सामाजिक न्याय । कार्यक्रमस्थल हरियाली […]

थप पुरा समाचारको लागि
TOP