भ्रष्टाचारविरुद्धको कारबाही रोकिँदैन : प्रधानमन्त्री

भ्रष्टाचारविरुद्धको कारबाही रोकिँदैन : प्रधानमन्त्री

१७ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारविरुद्धको कारबाही नरोकिने बताएका छन् । जेनजी आन्दोलनको मर्मअनुसार सरकारले काम गरिरहेको र निर्वाचनको तयारीसँगै भ्रष्टाचारविरुद्धको कारबाही पनि सँगसँगै अघि बढिरहेको उनले स्पष्ट पारिन् । नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री कार्कीले भनिन्, ‘हामी काम गर्न नै आएको हो। जे सकेको गरिरहेका छौँ । युवाले बलिदानी […]

थप पुरा समाचारको लागि
TOP