अन्तर कलेज गर्ल्स बास्केटबलमा गोल्डेनगेट र ल्यान्डमार्क एकेडेमी विजयी
१७ मंसिर, काठमाडौं । गोल्डेनगेट इन्टरनेसनल कलेज र ल्यान्डमार्क एकेडेमीले दोस्रो अन्तर-कलेज गर्ल्स बास्केटबल प्रतियोगितामा बुधबार जित हात पारेका छन् । रोएल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा भएको दिनको पहिलो खेलमा ल्यान्डमार्कले ब्लुबर्ड कलेजलाई २२-२१ को झिनो अन्तरले हरायो । यस्तै दोस्रो खेलमा गोल्डेनगेटलले जेभियर इन्टरनेसनल कलेजलाई ३४-१७ ले पराजित गर्यो । गोल्डेनगेटका लागि एन्जल गुप्ताले सर्वाधिक […]
थप पुरा समाचारको लागि