आत्मघाती गोलले लिभरपुल हारबाट जोगियो, चेल्सी लिड्ससँग पराजित

आत्मघाती गोलले लिभरपुल हारबाट जोगियो, चेल्सी लिड्ससँग पराजित

१८ मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा लिभरपुलले सन्डरल्यान्डसँग संघर्षपूर्ण बराबरी खेलेको छ । लिभरपुलकै घरेलु मैदानमा भएको खेल १-१ को बराबरीमा सकिएको हो । खेलमा सन्डरल्यान्डले ६७औं मिनेटमा चेम्सडिन ताल्बीको गोलमा अग्रता लिएको थियो । ८१औं मिनेटमा नोडी मुकिएलेबाट आत्मघाती गोल भएपछि लिभरपुल हारबाट जोगियो । यस सिजन‌ खराब […]

थप पुरा समाचारको लागि
TOP