हेराल्ड कलेजको दीक्षान्त समारोह : ९०३ विद्यार्थी दीक्षित

हेराल्ड कलेजको दीक्षान्त समारोह : ९०३ विद्यार्थी दीक्षित

१८ मंसिर, काठमाडौं । हेराल्ड कलेज काठमाडौंले दीक्षान्त समारोह सम्पन्न गरेको छ । समारोहबाट कलेजका ९०३ विद्यार्थी दीक्षित भएका छन् । जसअन्तर्गत ६४५ जना बीएससी (कम्प्युटर साइन्स), ५२ जना बीआईबीएम इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट) तथा २०६ जना आईएमबीए (इन्टरनेसनल मास्टर अफ बिजनेस एडमिनिस्ट्रेसन) तहका विद्यार्थी छन् । यस वर्ष पनि कलेजले इनोभेट नेपाल ग्रुप (आईएनजी)द्वारा प्रदान […]

थप पुरा समाचारको लागि
TOP