आदिवासी जनजाति पत्रकार महासंघ (फोनिजको) महाधिवेशन लुम्बीनीमा सुरू

२९ चैत, रुपन्देही। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आठौं राष्ट्रिय महाधिवेशन रुपन्देहीमा सुरू भएको छ । शुक्रबार रुपन्देहीको लुम्बीनी विश्वविद्यालयको हलमा प्रमुख अतिथि एवं सरकारका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङले उद्घाटन गरेका हुन् । फोनिज महाधिवेशमा आएका अतिथिहरूलाई थारू र नेवारी गीतबाट स्वागत गरिएको छ । कार्यक्रममा संघीय फोनिजको स्मारिका विमोचन गरिएको छ भने काठमाडौंको […]
थप पुरा समाचारको लागि