सौरभको असहमति-५ लोकार्पण

सौरभको असहमति-५ लोकार्पण

विश्लेषक सौरभको पुस्तक ‘असहमति-५’ सार्वजनिक भएको छ । काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा लेखक सौरभ स्वयमले आफ्नो पुस्तक लोकार्पण गरेका हुन् । लोकार्पणपश्चात् सौरभले आफ्नो पुस्तक केन्द्रित रहेर समाज, संस्कृति, इतिहास र सभ्यता चिन्तनबारे धारणा राखेका थिए । पत्रकारिताबाट जीवनको करियर अघि बढाउँछु भन्दा असहमतिका पक्षहरू देखिएपछि शृङ्खलाबद्ध रूपमा आफूले पुस्तक र लेखहरूमार्फत आफ्ना विचार […]

थप पुरा समाचारको लागि
TOP