परिवारको सहारा बन्ने बेला सडकमा अस्ताए ओब्जन
१८ मंसिर, बाजुरा । जिल्लाको स्वामीकार्तिक गाउँपालिका–१ साप्पाटामा २३ वर्षीय ओब्जन बुढाको खरले छाएको घर छ । जेनजी आन्दोलनका क्रममा गोली लागेर निधन भएका उनका बुबा–आमा पुत्र वियोगको पीडा सहेर त्यही घरमा बसिरहेका छन् । सामान्य कृषि पेशा गरेर जीविकोपार्जन गर्दै आएको यो परिवारमा छोराको अल्पायुमै निधनसँगै भविष्य अन्धकारमय बनाइदिएको छ । सामान्य साक्षर ओब्जनका […]
थप पुरा समाचारको लागि