‘अभिमन्यु’ हलमा लाग्यो, ओपनिङ अकुपेन्सी कस्तो छ ?
काठमाडौं । सोसल-थ्रीलर ‘अभिमन्यु’ विहिबारदेखि नेपालमा प्रदर्शनमा आएको छ । उँधौली, योमरी पुन्ही र ज्यापु दिवसको सार्वजनिक बिदाको दिनमा फिल्म हलमा लागेको हो । फिल्मले विहिबार देशब्यापी ८६ शो पाएको छ । प्रिमियरमा सकारात्मक प्रतिक्रिया प्राप्त गरेको फिल्मले सुखद अकुपेन्सी हासिल गरेको देखिएको छ । दिउँसो र बेलुकीपख अकुपेन्सीमा केही बढोत्तरी देखिन्छ । फिल्ममा कामेश्वर […]
थप पुरा समाचारको लागि