सरकार घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहितअघि बढ्दैछ : प्रधानमन्त्री कार्की
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट धेरै पाठ सिकिएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले जनआन्दोलनका चाहनालाई पूरा गर्न सबै पक्ष एकजुट हुनु आह्वान गरिन् ।
थप पुरा समाचारको लागि