चितवन राइनोजले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै

चितवन राइनोजले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै

१८ मंसिर, काठमाडौं । नेपाल प्रमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा चितवन राइनोजले टस जितेर बलिङ गर्दैछ । चितवनका लागि यो खेल महत्वपूर्ण छ । चितवनले सुदूरपश्चिमलाई हराएमा ६ अंक हुनेछ र अधिकतम ८ अंकसम्म पुग्न सक्छ । जसले प्लेअफ पुग्ने प्रतिस्पर्धा रोचक बनाउने छ । सुदूरपश्चिम ५ खेलमा ५ जितसहित १० अंक जोडेर शीर्ष […]

थप पुरा समाचारको लागि
TOP