साफ क्लब महिला च्याम्पियनसिप खेल्ने यस्ता छन् ५ टोली, उत्साहित एपीएफ
काठमाडौं । दक्षिण एसियाली फुटबलमा शुक्रबार नयाँ अध्याय सुरु हुँदैछ । दक्षिण एसियाली फुटबल इतिहासमा इतिहासमा पहिलो पटक काठमाडौंमा साफ क्लब महिला च्याम्पियनसिप सुरु हुँदैछ । जसमा नेपालको लिग च्याम्पियन एपीएफ क्लबसहित दक्षिण एसियाका ५ टोलीले प्रतिस्पर्धा गर्नेछन् । माल्दिभ्स र श्रीलंका बाहेक दक्षिण एसियाका बाँकी पाँच राष्ट्रको महिला लिग च्याम्पियन क्लबले यस च्याम्पियनसिपमा प्रतिस्पर्धा […]
थप पुरा समाचारको लागि