नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत

नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत

१८ मंसिर, नवलपरासी । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ । आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार चौथो पटक म्याद थप गरिएको समयसीमाभित्र नै काम सम्पन्न गर्ने लक्ष्यका साथ अहिले कामलाई गति दिइएको छ । उनका अनुसार पछिल्लो पटक थप भएको म्याद २०८३ असारमा सकिन्छ । हाल उपलब्ध गराएको समयसीमामा […]

थप पुरा समाचारको लागि
TOP