जेलमा रहेका इस्तानबुलका मेयरका वकिल पनि पक्राउ
इस्तानबुल । इस्तानबुलको जेलमा रहेका मेयर एकरेम इमामोग्लुले शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्ना वकिललाई हिरासतमा लिइएको बताएका छन् । ‘मेरा वकिल मेहमत पेहलिभानलाई बिना कुनै कसुर काल्पनिक आधारमा हिरासतमा लिइएको छ,’ इमामोग्लुले आफ्नो कानुनी टोलीमार्फत
थप पुरा समाचारको लागि