सन्तोष पन्त, सुनिल पोखरेलले ल्याए श्रृंखला ‘नवयुग’, जेनजीको खबरदारीको कथा
काठमाडौं । जेनजी पुस्ताले भ्रष्टाचार र बेथितिविरुद्ध खबरदारी गर्न गरेको प्रदर्शन देखाउने वेब-श्रृंखला सार्वजनिक भएको छ । कलाकारिताका दुई हस्ती नाट्यकर्मी सुनील पोखरेल र हाँस्यकलाकार सन्तोष पन्तलगायत कलाकारले जागरणमूलक यस्तो श्रृंखला थालेका हुन् । सिरिज ‘नवयुग’ मार्फत देशमा भइरहेको भ्रष्टाचार, बेथिति, कुसंस्कार, कुरीति र राजनैतिक नेतृत्वले गरेको बेइमानीविरुद्ध खबरदारी गर्न उनीहरू एकैसाथ श्रृंखलामा देखिएका हुन् […]
थप पुरा समाचारको लागि