सुमित्राले जितिन् ब्युटिसियन ट्यालेन्ट नेपालको ताज
काठमाडौँ । ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५’को उपाधि शिर्ष उपाधि विराटनगरकी ब्युटिसियन सुमित्रा खवासले जितेकी छन् । बिहीबार अबेर साँझ ललितपुरको च्यासलस्थित ज्यापु एकेडेमी भवनमा सम्पन्न प्रतियोगितामा शीर्ष उपाधिसहित सुमित्राले २५ हजार
थप पुरा समाचारको लागि