साफ महिला क्लब च्याम्पियनसिप आजदेखि, एपीएफले बंगलादेशी क्लब नसरिनसँग खेल्ने
१९ मंसिर, काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिपको पहिलो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदैछ । यस प्रतियोगितामार्फत दक्षिण एसियाली फुटबलमा नयाँ अध्यायको सुरुवात हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने च्याम्पियनसिपमा आज पहिलो दिन दुई खेल हुँदैछ । पहिलो खेल भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडेजि एफसी र पाकिस्तानको कराची एफसीबीच दिउँसो २ बजे सुरु हुनेछ । यस्तै […]
थप पुरा समाचारको लागि