जनतासँग गरिएका प्रतिबद्धता पूरा गर्न सकिँदैन कि भन्ने डर लाग्छ : सुनिता डंगोल
उनले भनिन्, 'चाहे कार्यपालिकामा होस्, चाहे त्यो नगरसभामा होस् । सबैको सहमतिमा अघि बढनुपर्ने हुन्छ । त्यसले आज वाचा गरेर भोलि पूरा गर्न सकिँदैन कि भन्ने डर पनि हुन्छ ।'
थप पुरा समाचारको लागि