दयाहाङ राई स्टारर ‘मिरमिरे’ को टिजर : बाबुछोरीको भावनात्मक सम्बन्धको कथा

दयाहाङ राई स्टारर ‘मिरमिरे’ को टिजर : बाबुछोरीको भावनात्मक सम्बन्धको कथा

काठमाडौं । दयाहाङ राई स्टारर फिल्म ‘मिरमिरे’ को मर्मस्पर्शी टिजर युट्युबमा सार्वजनिक भएको छ । फिल्मले बाबुछोरीको भावनात्मक सम्बन्धको कथा पेश गर्छ । फिल्ममा दयाहाङले एकल बाबुको भूमिका निर्वाह गरेका छन् । त्यसपछि सम्बन्धमा युवती (सिर्जना निङलेखु) को प्रवेशले आउने उतारचढावको कथा यसमा छ । फिल्ममा प्रकाश सपुत पनि छन् । त्रिकोणात्मक प्रेमसँगै बाबुछोरीको संवेदनालाई पेश […]

थप पुरा समाचारको लागि
TOP