बालुवाटार बैठक- चुनावमै अर्जुनदृष्टि लगाइयोस् : दलहरू, आतुर छौं : प्रधानमन्त्री
१९ मंसिर, काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सर्वपक्षीय बैठक सकिएको छ । शुक्रबार साँझ निर्वाचन अयाोग, सुरक्षा निकाय र राजनीतिक दलका प्रतिनिधिसहितको उपस्थितिमा सर्वपक्षीय बैठक बसेको थियो । बैठकमा सबै पक्षबाट आ–आफ्ना तयारीबारे जानकारी गराउने काम भएको छलफलमा सहभागी नेताहरूले बताएका छन् । बैठकमा सहभागी नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाका अनुसार, दलका […]
थप पुरा समाचारको लागि