भारतका लागि रूस ऊर्जाको भरपर्दो आपूर्तिकर्ता हुनेछ : राष्ट्रपति पुटिन

भारतका लागि रूस ऊर्जाको भरपर्दो आपूर्तिकर्ता हुनेछ : राष्ट्रपति पुटिन

१९ मंसिर, नयाँदिल्ली । भारतको द्रुत वृद्धि भइरहेको अर्थतन्त्रका लागि रूस एक स्थिर र निर्बाध आपूर्तिकर्ता रहने घोषणा भारत भ्रमणमा रहेका रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संयुक्त प्रेस सम्बोधनका क्रममा उनले भने, ‘रूसले ऊर्जाको क्षेत्रमा भारतसँग सफल साझेदारीको सम्भावना देखिरहेको छ । भारतको ऊर्जाको विकासका लागि आवश्यक तेल, ग्यास, […]

थप पुरा समाचारको लागि
TOP